रघुजी पन्त

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै शिक्षकहरूका समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । शिक्षकहरूका माग आफूलाई थाहा भएको भएपनि अहिलेसम्म भएका प्रयासबारे जानकार...