संसदमा प्रचण्डको अभिव्यक्ति तथ्यमा भन्दा कुण्ठामा आधारित : रघुजी पन्त

नेपालभ्युज

संसदमा प्रचण्डको अभिव्यक्ति तथ्यमा भन्दा कुण्ठामा आधारित : रघुजी पन्त

काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले संसदमा प्रचण्डले दिएको अभिव्यक्ति तथ्यमा भन्दा कुण्ठामा आधारित रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।

उनले तथ्यका आधारमा सरकारको विरोध गर्न प्रतिपक्षीलाई सुझाव समेत दिए ।

सत्य र तथ्यका साथै जनताको आकांक्षामा माओवादी पार्टी देखा पर्न नसकेको उनले बताए ।

उनले सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कुनै कारण नरहेको धारणा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved