काठमाडौं । प्राय: जसो रक्तदान गर्नका लागि मानिसहरूलाई प्रोत्साहित गरिन्छ र यसका फाइदा पनि बताइन्छ । धेरै मानिस समय–समयमा रक्तदान गर्छन् र यसबाट आवश्यक परेकालाई रगत प्राप्त हुन्छ । चिकित्सककाअनुसार विशेषगरी युवाहरूले रक्तदान गर्नुपर्छ । कतिपय मानिसहरू प्रत्येक महिना...