जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट योगेन्द्र पजियारको एकल नाम सिफारिस गरिएको छ। पजियार नेपाली कांग्रेस धनुषाको सभापति र क्षीरेश्वरनाथ नगरपालिकाका वर्तमान मेयरसमेत हुन्। बिहीबार बसेको कांग्रेसको नगरपालिका समितिको बैठकमा पजियारको एकल नाम सिफारिस गरिएको नगर सचिव गोविन्द गिरीले...