काठमार्डौं। आईसीसीले २०२४ पुरुष यू–१९ विश्वकप दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ। मंगलबार आईसीसीले श्रीलंकामा आयोजना गर्ने भनिएको विश्वकप दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको हो। पछिल्लो समयमा श्रीलंकन क्रिकेट एसएलसीलाई अस्थाई रुपमा निलम्बन गरेपश्चात आर्ईसीसीले दक्षिण अफ्रिकामा यू–१९ विश्वकप...