यूएनएफसीसीसी’को–२७औं सम्मेलन

‘यूएनएफसीसीसी’को–२७औं सम्मेलनमा नेपालमा जलवायुबाट भएको असरसम्बन्धी वृत्तचित्र प्रदर्शन

 इजिप्ट। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औं सम्मेलन (कोप–२७)मा नेपालमा जलवायु परिवर्तनले पुर्‍याएको क्षतिसम्बन्धी वृतचित्र प्रदर्शन गरिएको छ । आगामी मंसिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म एल–शेखमा आइतबारदेखि प्रारम्भ भएको हो । सम्मेलनको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved