युवा संघ पासपोर्ट

युवा संघको माग : कि रोजगार दे , कि पासपोर्ट दे

काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणलाई सहज बनाउनुपर्ने माग राख्दै राहदानी विभागमा ज्ञापन पत्र बुझाएको छ। आइतबार राहदानी वितरण देखिएको समस्यमा समाधान गर्न माग गर्दै युवा संघले प्रदर्शनसहित विभागमा ज्ञापन पत्र बुझाएको हो। उनीहरूले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved