एजेन्सी। इटालियन फुटबल महासंघले सिरी ‘ए’ क्लब युभेन्ट्समाथि जरिवानास्वरूप भारी अङ्क कटौती गरेको छ। ट्रान्सफर बजारमा खेलाडी खरिद, बिक्री तथा आर्थिक प्रतिवेदनमा सही हिसाब नदेखाएको भन्दै इटालीको फुटबल महासंघले युभेन्ट्सलाई कारबाही गरेको हो। उपाधि होडमा रहको युभेन्ट्स ३७ अङ्कका...