यात्रुलाई सास्ती

निर्माण व्यवसायीको लापरबाहीका कारण यात्रुलाई सास्ती

रामेछाप । सडक सुधारको जिम्मा लिएका निर्माण कम्पनीले समयमै काम नसक्दा यस सडक मार्गबाट यात्रा गर्ने यात्रुहरूले सास्ती खेपिरहेका छन् । रामेछापको सेलेघाट– रामेछाप–साँघुटार सडकखण्डको निर्माणको जिम्मा पाएको कम्पनीले काममा ढिलासुस्ती गर्दा यात्रुहरूले हैरानी खेप्नुपरेको हो । सडक विस्तारका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved