यातायात व्यवसायी

काठमाडौं । जडीबुटीस्थित अरनिको बसपार्कमा अरनिको व्यवसायी र प्रहरीबीच तनाव उत्पन्न भएको छ । यातायात व्यवसायीले हड्तालको समयमा सार्वजनिक सवारीसाधनले यात्रु बोकेको भन्दै रोक्ने र यात्रु झार्ने गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो । यस क्रममा प्रहरीले केही व्यवसायीलाई नियन्त्रणमा...