अरनिको बसपार्कमा यातायात व्यवसायी र प्रहरीबीच तनाव (तस्वीरहरू)

नेपालभ्युज

अरनिको बसपार्कमा यातायात व्यवसायी र प्रहरीबीच तनाव (तस्वीरहरू)
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । जडीबुटीस्थित अरनिको बसपार्कमा अरनिको व्यवसायी र प्रहरीबीच तनाव उत्पन्न भएको छ ।

यातायात व्यवसायीले हड्तालको समयमा सार्वजनिक सवारीसाधनले यात्रु बोकेको भन्दै रोक्ने र यात्रु झार्ने गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

यस क्रममा प्रहरीले केही व्यवसायीलाई नियन्त्रणमा समेत लिएको छ, जसका कारण प्रहरी र यातायात व्यवसायीबीच तनावको अवस्था आएको हो ।

तस्वीरहरू :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved