काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ६-० गोलले हराएको छ । घरेलु मैदानमा नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको हो । जुलियन अल्भारेजले दुई तथा जोआओ क्यान्सेलोको एक गोल थपे...