मोरक्को-पोर्चुगल

पोर्चुगललाई हराउँदै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं। पोर्चुगललाई हराउँदै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। अलथुमामा रंगशालमा शनिबार राति भएको खेलमा मोरक्कोले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गरेको हो। जितसँगै मोरक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। उपाधि दावेदार पोर्चुगल भने प्रतियोगिताबाट बाहिरिएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved