काठमाडौं । नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ। यस अपडेटले प्रयोगकर्तालाई थप आकर्षक डिजाइन र उपयोगी फिचरहरू प्रदान गर्ने उद्देश्य राखेको छ। अपडेटमा नोट्स र इभेन्ट्स पेजलाई नयाँ डिजाइनमा प्रस्तुत गरिएको छ। प्रयोगकर्ताले नोट्समा...