मोनोलग

‘म किताब नपढ्ने मानिससँग सङ्गत गर्दिनँ’

किताब नपढ्ने मानिसहरूको दिमाग नै हुँदैन । उनीहरूको निर्णय गर्ने क्षमता नै हुँदैन । उनीहरू कुसंस्कारी हुन्छन् । सभ्यता के हो उनीहरूलाई के थाहा । धन्न हामी किताब पढ्नेहरू आयौँ र सभ्यताको विकास भयो । नत्र त यी किताब...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved