काठमाडौं। बुटवलस्थित निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपका क्रममा मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत दिने भएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा आज बसेको लुम्बिनी प्रदेश सरकारको बैठकले मृतक परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको...