काठमाडौं । अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले हङकङसँग बराबरी खेलेको छ । हङकङको राष्ट्रिय रङ्गशालामा बिहीबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालका मणि लामाले दुईवटा पहेँलो...