नेपाल ताजिकिस्तानसँग भारी अन्तरले पराजित

नेपालभ्युज

नेपाल ताजिकिस्तानसँग भारी अन्तरले पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पुरुष फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग भारी अन्तरले पराजित भएको छ ।

ताजिकिस्तानको सेन्ट्रल स्टेडियमा बुधबार राति भएको खेलमा नेपाल घरेलु टोलीसँग नेपाल ४–० गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप १ गोलको सामना गर्यो।

ताजिकिस्तानका लागि शेर्भोनी मावत्शोएव र मनुचेखर जालिलोभले समान दुईरदुई गोल गरे । नेपालले आगामी मङ्सिर १ गते अफगानिस्तानसँग दोस्रो खेल खेल्नेछ ।

पाँच महिनापछि मैदानमा फर्किएको नेपाल बलियो ताजिकिस्तानसँग आमने–सामने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved