मैतीदेवीमा क्षमा पूजा

भूकम्प स्मृति दिवसका अवसरमा मैतीदेवीमा गरियो क्षमा पूजा

काठमाडौं । भूकम्प स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा क्षमा पूजा गरिएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर नित्य पूजा आराधनामा प्रभाव पारेकाले क्षमा माग्दै पूजा आराधनाको सुरुआत गरिएको पुजारी तीर्थज्योति बज्राचार्यले राससलाई जानकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved