मेयर उपेन्द्र कार्की

कागेश्वरी मनोहराका मेयर कार्कीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीलाई स्पष्टीकरण सोधेको छ। आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारलाई भोट मागेको भन्दै कार्कीलाई आयोगले स्पष्टीकरण सोधेको हो। काठमाडौं क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको आरोप...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved