मुद्दा

मुद्दा लड्दालड्दै श्रीमान् बितेपछि मृत्युदर्ता बोकेर इजलासमा उभिएकी पुनितादेवी

रौतहटकी पुनितादेवीले श्रीमानको मृत्युपछि पनि न्यायको लडाइँ छाडिनन् । उनका श्रीमान् सुशीलकुमार राउतलाई प्रहरी हवल्दारको जागिरबाट गैरकानुनी तरिकाले निकालिएको थियो । मुद्दा चल्दाचल्दै २०८० साउनमा आएको बाढीमा सुशीलको मृत्यु भयो । श्रीमान्‌को मृत्युदर्ता बोकेर पुनिताले मुद्दा सकार गरिन् र...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved