मुख्यमन्त्री राजकुमार शर्मा

बजेट ल्याएर सरकार छाड्ने मुडमा मुख्यमन्त्री शर्मा

सुर्खेत । केन्द्रको गठबन्धनले कर्णाली प्रदेशको मुख्यमन्त्री सत्तारूढ दल नेकपा एमालेलाई दिने निर्णय गरेपछि एमाले र नेकपा माओवादीबीच रस्साकस्सी सुरू भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बेलुका कर्णालीको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved