मुख्यमन्त्री यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शनिबार मुख्यमन्त्री यादवले नेकपा एमालेबाट तीन जनालाई मन्त्री नियुक्त गरेका हुन् । गृह, सञ्चार तथा कानूनमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामा शत्रुधन सिंह र प्रमोद जयसवालले शिक्षा...