मुख्यमन्त्रीको कार्यालय

देउखुरीमा बढ्यो चहलपहल, सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिती

भालुवाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय सरेपछि स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा चहलपहल बढ्न थालेको छ । स्थानीयहरू स्वतस्फुर्त आ-आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाईमा सक्रिय भएर लागेको राप्ती गाउँपालिका-३ का वडा अध्यक्ष उमेशकुमार अधिकारीले बताए । ‘मुख्यमन्त्रीको कार्यालय नै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved