काठमाडौं । विश्वका दुई धनी व्यक्ति इलोन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा बढ्दै गएको छ र यो प्रतिस्पर्धा भारतको स्याटेलाइट ब्रोडब्यान्ड बजारको लागि हो । गत हप्ता भारत सरकारले ब्रोडब्यान्डको लागि स्याटेलाइट स्पेक्ट्रमको आवंटन लिलामीको सट्टा प्रशासनिक रूपमा गर्ने...