मिटरब्याजपीडित

काठमाडौं । शान्तिबाटिकामा पनि धर्ना बस्न नपाएपछि मिटरब्याजपीडित प्रदर्शनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिबाटिकामा पनि आन्दोलन गर्न नदिने भएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । माइतीघरबाट धर्ना दिनकै लागि शान्तिबाटिका पुगेका उनीहरुलाई प्रहरीले बिहीबार ठाउँ छाड्न आदेश...