'मासिन्या'

मण्डलामा ‘मासिन्या’ (तस्वीरहरू)

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा तामाङ संस्कृति झल्काउने नाटक ‘मासिन्या’ मञ्चन सुरू भएको छ । तामाङ संस्कृति, संस्कार, रीतिरिवाज, भाषालगायतलाई समाजमा भएका उपल्लो भनिने वर्ग र राज्यसत्ताले गर्दै आएको शोषण र दमनलाई नाटकमा उत्कृष्ट ढङ्गले प्रस्तुत गरिएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved