मार्तडी

राष्ट्रिय प्रशारण लाइनसँग जोडियो मार्तडी

बाजुरा। जिल्ला सदरमुकाम मार्तडीमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारणको लाइन जोडिएको छ। नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालाबन्दी गरेपछि सदरमुकाम मार्तडीलगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन जडान गरिएको हो। दैनिक ६ देखि १० घण्टासम्म विद्युत्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved