मानव अधिकार हनन

एम्नेस्टीको प्रतिवेदन : मानव अधिकार हननका घटनामा कमी आएन

काठमाडौं। एम्नेस्टी इन्टरनेसनलले विश्वको मानव अधिकारको अवस्था बारेको प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार हननका घटनामा कमी नआएको निस्कर्ष सार्वजनिक गरेको छ। मार्च २८ को दिन पारेर एम्नेस्टीले विश्वभर एकसाथ निस्कर्ष प्रतिवेदन सार्वजनिक गरेको हो। उक्त प्रतिवेदनमा एसिया प्रशान्त क्षेत्रमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved