काठमाडौं । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर देखिएको छ । बिहीबार प्रतिनिधि सभामा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर देखिएको हो । सर्वेक्षण अनुसार चालु आवको...