मातातीर्थ औँसी

मातातीर्थ औँसीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा बिहिबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए । नगरपालिकाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved