माटो

लिपपोतका लागि माटोको अभाव

काठमाडौं। शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका सीता चौधरीलाई घर लिपपोत गर्ने निकै हतारो छ । नदी तलाउबाट ल्याइएको माटोले घर लिपपोत गर्नमा उनी व्यस्त छिन् । दसैँका लागि घर चिटिक्क पार्नका लागि लिपपोतमा लागेको उनले बताइन् । “देवी–देवता राख्ने ‘डिहुरार’ देखि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved