सङ्घवाद, समानुपातिकता र समावेशिताको मुद्दाले मधेस तथा जनजातिकेन्द्रित दल र समूह पुनश्च: माओवादीको वरिपरि आउन सक्नेछन् । तर, प्रश्न फेरि पनि उही हो कमरेड प्रचण्डको ‘कोर्स करेक्सन’ र ‘अर्को क्रान्ति’ सत्ता समीकरण परिवर्तन र साझेदारीसँग अलपत्र नपर्लान् भन्ने ग्यारेन्टी...