माइती नेपाल

एनएमबी बैंकद्वारा माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। एनएमबी बैंकले माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा माइती नेपालका ५३ महिलाहरुकाे उपस्थिति रहेको थियो। उपस्थित महिलालाई उत्प्रेरणा दिँदै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved