माइक्रोवेब

के तपाईं पनि खाना तताउन माइक्रोवेबको प्रयोग गर्नुहुन्छ ?

एजेन्सी । ग्यास, आगोहरुको तुलनामा माइक्रोवेवमा खाना छिटो तातिन्छ त्यसैले अहिलेको समयमा धेरैले खाना तताउनका लागि माइक्रोवेबको प्रयोग गर्दछन् । यसमा खाना तताउन राम्रो पनि मानिन्छ किनभने यसमा छिटो खाना तातो हुने भएकाले खानाका पोषक तत्वमा धेरै असर पर्दैन ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved