महेश आचार्य

जनकपुरधाम । नेपाली कांग्रेसका नेता महेश आचार्यले राजनीतिक स्थिरता तथा विधिको शासन कायम गर्नका लागि कांग्रेस पार्टीले एमालेको नेतृत्वमा सरकार बनाउन सहयोग गरेको बताएका छन् । प्रजातान्त्रिक विचार समाज धनुषाद्वारा आज जनकपुरधाममा आयोजित ‘मधेसमा प्रजातान्त्रिक मूल्यमान्यताको अवस्था र चुनौती’...