काठमाडौं । कालीकोटबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् । शाही एमालेका नगीन्द्र शाहीलाई ८ हजार ६४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । विजयी शाहीले २४ हजार ४७४ मत पाउँदा नगीन्द्रले १६ हजार ४१० मत मात्र...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved