कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही विजयी

नेपालभ्युज

कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही विजयी

काठमाडौं । कालीकोटबाट  नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् । शाही  एमालेका नगीन्द्र शाहीलाई ८ हजार ६४ मतान्तरले पराजित गर्दै  विजयी भएका हुन् ।

विजयी शाहीले  २४ हजार ४७४ मत पाउँदा नगीन्द्रले १६ हजार ४१० मत मात्र पाए ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले ०७० को दोस्रो संविधानसभामा  र ०७४ को प्रदेशसभामा जितेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved