महिला राष्ट्रिय फुटबल लिग

धनगढी र ललितपुर महिला राष्ट्रिय फुटबलका लागि छनोट

काठमाडौं। ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका महिला राष्ट्रिय फुटबल लिगका लागि छनोट भएका छन्। शुक्रबार भएको उपमेयर कप महिला राष्ट्रिय फुटबल लिग छनोटको आ-आफ्नो सेमिफाइनल खेल जित्दै यी दुईले लिगमा छनोट पक्का गरेका हुन्। एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved