महिला टी–२०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न देशका क्रिकेट टोलीलाई आमन्त्रण गरी क्रिकेट सिरिजहरू आयोजना गर्ने नीतिअन्तर्गत महिला टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज आयोजना गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आगामी माघ १७ देखि २५ गतेसम्म...