महाशिवरात्रि पर्व

पशुपति क्षेत्रमा चार हजार बढी सुरक्षाकर्मी परिचालन, ड्रोनबाट समेत निगरानी

काठमाडौं । पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ चार हजार भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेको हो । बिहीबार देखि नै पशुपति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved