महाकाली लोकमार्ग

महाकाली लोकमार्गको अवरोध हट्यो

दोधारा चाँदनी । महाकाली लोकमार्गअन्तर्गत पर्ने वन क्षेत्रको रुख कटानीको आदेश आएपछि निर्माणको बाटो खुलेको छ । यसअघि रुख काट्न अनुमति नपाउँदा कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म लोकमार्गको ट्रयाक खोल्न सकिएको थिएन । उक्त क्षेत्रमा पर्ने रुख कटानको आदेश नहुँदा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved