भारतीय राष्ट्रिय कांग्रेस जो देशको सबैभन्दा पुरानो राजनीति दल हो, यो दल यसबेला आफ्नो इतिहासकै जुन चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको थियो, उसलाई जस्तो अध्यक्ष चाहिएको थियो, त्यस्तै पाएको छ। कांग्रेसलाई न शशि थरुर जस्तो अंग्रेजीकृत अध्यक्षको आवश्यकता थियो न अशोक...