मलावी

मलावीमा हैजाको प्रकोप, २०० जनाको मृत्यु

एजेन्सी। हैजाले मलावीमा २०० जनाको मृत्यु भएको छ । देशको सबैभन्दा खराब प्रकोप मध्ये एक हैजा संक्रमण गत महिना शिखरमा पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । गरिब दक्षिणी अफ्रिकी देशले मार्चदेखि ७ हजार ४९९ जनामा संक्रमण देखिएको रेकर्ड...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved