मर्यादित रोजगारी

विदेसिने युवाको ताँती रोक्ने एक मात्रै उपाय-मर्यादित रोजगारी

जब हामीले उपयुक्त अवसर सिर्जना गर्ने छौं, मान्छेको बाहिरिने ताँती कमजोर हुनेछ । धेरै युवा देशमै बस्न थाल्नेछन् । देश छोडेका पनि धेरै फर्किनेछन् । तर, त्यसो हुन हामीले हाम्रो अर्थतन्त्रलाई औद्योगिकीकरणको बाटोमा हिँडाउनै पर्छ । हामीले कम्बोडिया र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved