मरिणमा १२ कक्षासम्म निशुल्क पढाइ

सिन्धुलीको मरिणमा १२ कक्षासम्म निशुल्क शिक्षा, विपन्न विद्यार्थीको उच्च शिक्षा सपना पूरा हुँदै

सिन्धुली।  सिन्धुलीको मरिण गाउँपालिकाले आन्तरिक स्रोतबाट सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको पढाइ निःशुल्क गरेको छ । सरकारले हालसम्म कक्षा ८ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि मरिण गाउँपालिकाले आन्तरिक स्रोतमा कक्षा १२ सम्मको पढाइलाई निःशुल्क बनाएको गाउँपालिकाले जनाएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved