मन्त्रीमाथि आक्रमणको प्रयास

कोशी प्रदेशका सिँचाइ तथा स्वास्थ्यमन्त्री मेन्याङ्बोमाथि आक्रमणको प्रयास (भिडिओसहित)

उदयपुर। कोशी प्रदेशका सिँचाइ तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोमाथि आक्रमणको प्रयास भएको छ । बिहीबार यहाँ भुल्केमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका उनलाई पहिचान पक्षधरहरूले आक्रमणको प्रयास गरेका हुन् । कोशी प्रदेश नामकरण खारेजीसँगै पहिचानको आधारमा पुन:नामकरणको माग गर्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved