जनकपुरधाम । ३२ निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशमा मन्त्रीको संख्या २० बनाएपछि चौतर्फी रुपमा सरकारको आलोचना भइरहेको छ । मुख्यमन्त्री सतीशकुमार सिंह सत्तारुढ गठबन्धनको स्वार्थमा अझै मन्त्रीको संख्या बढाउने योजनामा छन् । मधेस प्रदेशमा १२ वटा मन्त्रालय छ, तर...