मन्त्रालय तोडफोड

भागवण्डाका लागि मन्त्रालय फोड्ने अनैतिक काम नगरौं

अनावश्यक रुपमा मन्त्रालय फोड्ने र मन्त्रीको संख्या बढाउने काम सामान्य राजनीतिक चालबाजीको बिषय मात्र हैन । यो एक नैतिक, राजनीतिक र संवैधानिक संकटको बिषय पनि हो । यस्तो कार्यले चालु खर्चको अनावश्यक बृद्धि गर्नुको साथै प्रशासनिक अराजकता र गन्जागोल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved