मधुकरप्रसाद राजभण्डारी

अवैध सम्पत्ति कमाएको अभियोगमा सिँचाइका तत्कालीन महानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आरोपी राजभण्डारीविरुद्ध रु तीन करोड ५६ लाख ७७ हजार तीन सय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved